काठमाडौं – टोखा नगर पालिका मा कांग्रेसबाट मेयरमा रजनी थापा र उपमेयरमा मुरारी तामाङ उम्मेदवार बन्ने भएका छन । कांग्रेस प्रदेश समितिले मेयरमा थापा र उपमेयरमा तामाङलाई उम्मेदवार बनाउँने निर्णय गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
