काठमाडौं – टोखा नगर पालिकाको मेयरमा कांग्रेसले रजनी थापालाई उठाउने भएको छ । अघिल्लो पटक उपमेयरमा पराजित थापा लाई कांग्रेसले अघि सारेको हो । औपचारीक निर्णय भने आइसकेको छैन । थापाले आफुले उम्मेदवारी पाएको बताइन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
