Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एसमाजवादीको स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक (पूर्णपाठसहित)


  • मंगलबार, बैशाख ६ २०७९

  • एसमाजवादीको स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक (पूर्णपाठसहित)

    काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

    एकीकृत समाजवादीले घोषणापत्रको नारा जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार दिएको छ ।

     

    हेर्नुस घोषणापत्र पूर्णपाठ

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij