Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसको निर्णय : प्रदेशले टुङ्गाउन नसके केन्द्रमा पठाउनु पर्ने, सहमहामन्त्री सातै प्रदेशमा खटाइने


  • बुधबार, चैत्र ३० २०७८

  • कांग्रेसको निर्णय : प्रदेशले टुङ्गाउन नसके केन्द्रमा पठाउनु पर्ने, सहमहामन्त्री सातै प्रदेशमा खटाइने

    काठमाडौं – नेपाली कांग्रेसले प्रदेशमा उम्मेदवारको टुंगो लगाउन नसके वैशाख ९ गते साँझसम्म केन्द्रमा नामावली पठाउनु पर्नेनिर्णय गरेको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले त्यस्तो निर्णय गरेको हो । केन्द्रले वैशाख १० गते बिहानसम्म टुंगो लगाउने निर्णय कांग्रेसले गरेको छ ।

    टिकट वितरण लगाएतको कामका लागी सात प्रदेशमा सह महामन्त्री लाई खटाउने निर्णय पनि कांग्रेसले गरेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij