Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

क्यान महाप्रबन्धकमा वृतान्त खनाल नियुक्त


  • आइतबार, चैत्र २७ २०७८

  • क्यान महाप्रबन्धकमा वृतान्त खनाल नियुक्त

    काठमाडौं -नेपाल क्रिकेट संघ (क्यान)को महाप्रबन्धक (जनरल म्यानेजर) मा वृत्तान्त खनाल नियुक्त भएका छन् । रौनक मल्लको एक वर्षे सम्झौता सकिएपछि क्रिकेट संघले नयाँ महाप्रबन्धक  नियुक्ति प्रक्रिया थालेको थियो ।

    ३४ जनाको आवेदन गरेकोमा छनोट कमिटीले ९ जनाको सूची बनाएर अन्तर्वार्ता लिएको थियो । त्यसबाट छनोट भएका खनालले ३ वैशाखबाट जिम्मेवारी सम्हाल्ने क्यानले बताएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij