काठमाडौं – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले महामन्त्री गगन थापा नेतृत्वको घोषणा पत्र लेखन समिति विस्तार गरेका छन ।स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति
१. सदस्य — डा. आरजु राणा देउवा
२. सदस्य — श्री मधु आचार्य
३. सदस्य — प्रा. डा. गोविन्दराज पोखरेल
४. सदस्य — श्री नृपबहादुर वड
५. सदस्य — श्री कान्तिका सैजुवाल
६. सदस्य — श्री गुरुराज घिमिरे
७. सदस्य — श्री किरण गिरी
८. सदस्य — श्री हरिप्रभा खड्गी
९. सदस्य — श्री भीम ढुंगाना
१०. सदस्य — श्री दिलिपप्रताप खाँण
११. सदस्य — श्री वंशलाल तामाङ
१२. सदस्य — श्री विजय शंकर यादव
१३. सदस्य — श्री उमा थापा मगर
१४. सदस्य — श्री भुपेन्द्र राई
१५. सदस्य — श्री ममता महतो
१६. सदस्य — श्री डा. जुगल भुर्तेल
१७. सदस्य — श्री गेजा शर्मा वाग्ले
१८. सदस्य — श्री जगदीश भट्टराई
१९. सदस्य — श्री प्रताप पौडेल
२०. सदस्य — श्री शंकर तिवारी
२१. सदस्य — श्री पुरुषोत्तम नेपाल
२२. सदस्य — डा. इन्द्रा अधिकारी
२३. सदस्य — डा. अभिमन्यु सिंह
२४. सदस्य — डा. वुद्धिमान श्रेष्ठ
२५. सदस्य — श्री मनिष झा
२६. सदस्य — श्री जिमी लामा
२७. सदस्य — श्री शिलशिला आचार्य
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
