Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज नेपाल र पीएनजी उपाधिका लागि भिड्दै


  • सोमबार, चैत्र २१ २०७८

  • आज नेपाल र पीएनजी उपाधिका लागि भिड्दै

    काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल खेल खेल्दैछ । फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई प्रतिस्पर्धी पाएको हो । खेल कीर्तिपुरस्थित टीयू मैदानमा दिउँसो १२:३० बजे सुरु हुनेछ ।

    नेपाल, पीएनजी र मलेसिया सम्मिलित श्रृंखलामा नेपाल अपराजित रहँदै फाइनल पुग्दा पीएनजी दोस्रो भएर फाइनल पुगेको हो । सिरिजको अघिल्ला चार खेलमा सहज जित हात पारेको नेपाल आजको खेलमा जित निकाल्दै उपाधि आफ्नो पक्षमा बनाउने योजनामा छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij