Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाकिस्तानमा संसद विघटन


  • आइतबार, चैत्र २० २०७८

  • पाकिस्तानमा संसद विघटन

    एजेन्सी – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद विघटन गरेका छन । विपक्षीले आफु विरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव पारित हुने भए पछि उनले संसद विघटनको सिफारिस गरेका हुन ।

    अव ९० दिन भित्र नयाँ निर्वाचन हुने छ । ३४२ सदस्यीय नेसनल एसेम्ब्लीमा बहुमतका लागि १७२ सांसद चाहिन्छ। खानको पाकिस्तान तेहरिक-ए इन्साफ पार्टीका १३३ सांसदमात्रै छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij