Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यस्ता छन् एन्फाको विशेष साधारण सभाका ५ निर्णय


  • मंगलबार, चैत्र १५ २०७८

  • यस्ता छन् एन्फाको विशेष साधारण सभाका ५ निर्णय

    काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो विषेश साधारण सभाले निर्वाचन लगायत विषयमा विभिन्न ५ वटा निर्णय गरेको छ । एन्फाको मंगलबार बसेको २० औं विशेष साधारण सभाले विभिन्न पाँच विषयमा निर्णय गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij