Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चुनावी गठवन्धनवारे कांग्रेसले आज निर्णय गर्ने


  • मंगलबार, चैत्र १५ २०७८

  • चुनावी गठवन्धनवारे कांग्रेसले आज निर्णय गर्ने

    काठमाडौं – आगामी स्थानीय निर्वाचनमा चुनावी तालमेल वारे निर्णय गर्न कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । सत्ता गठवन्धन दलहरु विच चुनावी गठवन्धन गरेर जाने औपचारिक निर्णय निर्णय हुने बताइएको छ ।

    कांग्रेस महामन्त्री गगन थापा, नेता डा. शेखर कोइराला, डा . शसाङ्क कोइराला लगाएतका नेताहरु चुनावी गठवन्धन विरुद्ध भए पनि सभापति शेरबहादुर देउवा सहित अधिकांश नेता गठवन्धन को पक्षमा छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij