Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल थाइल्याण्डसंग २ – ० ले पराजित


  • बिहिबार, चैत्र १० २०७८

  • नेपाल थाइल्याण्डसंग २ – ० ले पराजित

    काठमाडौं – नेपाल र थाइल्याण्ड विचको मैत्रीपूर्ण फुटवल खेलमा नेपाल पराजित भएको छ । थाइल्याण्डमा भएको खेलमा घरेलु टिमले दोस्रो हाफमा दुई गोल गरेको थियो । थाइल्याण्डले नेपाली टिमलाई अधिकोश समय दवावमा राख्यो ।

    थाइल्याण्डको पटक – पटकको प्रयासलाई नेपाली गोलकिपर किरण चेम्जोङले असफल पारे पनि दोस्रो हाफमा गोल भएको थियो । खेलको अन्तिममा केहि तनाव सृजना भएको थियो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij