Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माओवादी कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्मरबहादुर विष्ट निलम्बित


  • आइतबार, चैत्र ६ २०७८

  • माओवादी कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्मरबहादुर  विष्ट निलम्बित

    सुर्खेत – नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेको छ ।
    दलका नेता महेन्द्रबहादुर शाहीले आज प्रेस विज्ञप्ती जारी गर्दै विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको जानकारी दिएका हुन् ।
    विष्ट नेकपा एमाले प्रवेश गर्ने तयारीमा छन् । उनले यसअघि नै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij