काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा केहीबेर अघि बैठक सुरु भएको हो ।
सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने नेताहरुले बताएका छन् । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै चुनावी रणनीति बनाउन एमालेले केन्द्रीय कमिटी र स्थायी कमिटी र पोलिटब्युरो बैठक बोलाउने तयारी गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
