काठमाडौं – आगामी वैसाख ३० गते हुँने स्थानिय तहको निर्वाचनमा पार्टीलाई जिताउँन कांग्रेसले प्रतिनिधि खटाएको छ । केन्द्रीय सदस्य र पूर्व केन्द्रीय सदस्य हरुलाई कांग्रेसले जिम्बेवारी दिएको छ । ‘घरघर जाऔँ कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत कांग्रेसले प्रतिनिधि पठाएर अभियान संचालन गर्न लागेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""



