Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माओवादी केन्द्रको बैठक आइतबारसम्मका लागि स्थगित


  • शुक्रबार, फाल्गुन २० २०७८

  • माओवादी केन्द्रको बैठक आइतबारसम्मका लागि स्थगित

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)   केन्द्रीय समितिको  बैठक आइतबारसम्म स्थगित भएको छ ।
    आजबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए ।
    बैठक आइतबार बिहान ११ बजेसम्म स्थगित भएको घोषणा गरिएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij