Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लिग संयोजकबाट विज्ञानराज शर्माको राजीनामा


  • शुक्रबार, फाल्गुन २० २०७८

  • लिग संयोजकबाट विज्ञानराज शर्माको राजीनामा

    काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग कमिटी संयोजकबाट विज्ञानराज शर्माले राजीनामा दिएका छन् ।
    नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा काठमाडौं रेन्जर्समा आवद्ध भएकाले नैतिक प्रश्न जोडिने भएकाले लिग संयोजकबाट रानीनामा दिएको उनले बताएका छन् । शर्मा नेपाल सुपर लिग टोली काठमाडौं रेजर्सको निर्देशक हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij