काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गर्ने तयारी गरिएको छ । संसदको आजको बैठकमा एमसीसी परियोजना प्रस्ताववारे शैद्धान्तिक छलफल भएको छ । एपसीसी सम्बन्धी व्याख्यात्मक प्रस्ताव सहित पारित गर्ने तयारी छ । व्याख्यात्मक प्रस्ताव केहिवेर अघि मन्त्रीपरिषदले पारित गरेको छ । संसदमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले नारावाजी कायम राखेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
