Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सहिद स्मारक ‘ए’ डिभिज लिगको उपाधी मच्छिन्द्र क्लवलाई


  • शनिबार, फाल्गुन १४ २०७८

  • सहिद स्मारक ‘ए’ डिभिज लिगको उपाधी मच्छिन्द्र क्लवलाई

    काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगको उपाधी मच्छिन्द्र क्लवले जितेको छ ।अन्तिम खेल खेल खेल्नु अघि मच्छिन्द्रले उपाधी जितेको हो । मच्छिन्द्र अपराजित रहदै उपाधीको रक्षा गरेको हो । जितसंगै मच्छिन्द्रले ७५ लाख सहित ट्रफि प्राप्त गरेको छ ।
    लिगको दोस्रो स्थान त्रिभुवन आर्मी क्लवले जितेको छ । उसले ५० लाख हात पारेको छ ।
    च्यासल युथ क्लव र ब्रिगेड ब्वाइज क्लव रेलिगेशनमा परेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij