Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल र ओमान तेस्रो स्थानको लागि भिड्दै


  • बिहिबार, फाल्गुन १२ २०७८

  • नेपाल र ओमान तेस्रो स्थानको लागि भिड्दै

    काठमाडौं– आईसीसी टी– २० विश्वकप ग्लोबल छनोटबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज ओमानको सामना गर्दैछ।
    खेल आज अपरान्ह ३ः४५ देखि अल अमरेत क्रिकेट स्टेडियममा सुरु हुनेछ। सेमिफाइनलमा नेपाल यूएईसँग र ओमान आयरल्याण्डसँग पराजित हुँदै विश्वकप खेल्न बञ्चित भएका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij