Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

युएई विरुद्ध नेपाल वलिङ गर्दै, आज विश्वकप छनोटको भाग्य फैसला


  • मंगलबार, फाल्गुन १० २०७८

  • युएई विरुद्ध नेपाल वलिङ गर्दै, आज विश्वकप छनोटको भाग्य फैसला

    काठमाडौं – टि २० विश्वकप छनोटको सेमिफाइनल अन्तर्गत युएई विरुद्धको खेल सुरु भएको छ । टस जितेर युएईले व्याटिङ रोजेपछि नेपालले वलिङ गरिरहेको छ । आजको खेल जितेमा नेपाल विश्वकपमा छनोट हुने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij