Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संसद बैठक फागुन ६ गतेसम्मका लागि स्थगित


  • बुधबार, फाल्गुन ४ २०७८

  • संसद बैठक फागुन ६ गतेसम्मका लागि स्थगित

    काठमाडौं– प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।
    आजको बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सांसदहरूले नाराबाजी गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले उनीहरूको नाराबाजी चलिरहे पनि बैठकलाई कार्यसूचीमा प्रवेश गराए ।
    सभामुख सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भनेलगत्तै नेकपा एमाले सांसदहरू रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij