काठमाडौं – प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ। सोमबार लागि बोलाइएको बैठक विविध कारणले स्थगित भएको संसद सचिवलायले जनाएको छ। अर्को बैठक बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
