Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गम्भिर घाइते भएका फुटवल खेलाडी मनिष डाँगीलाई एम्बुलेन्स मार्फत अस्पताल लगियो


  • शनिबार, माघ २९ २०७८

  • गम्भिर घाइते भएका फुटवल खेलाडी मनिष डाँगीलाई एम्बुलेन्स मार्फत अस्पताल लगियो

    काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग अन्तरगत मच्छिन्द क्लव र च्यासल विचको खेलमा मच्छिन्द्रका मनिष डाँगी गम्भिर घाइते भएका छन ।

    च्यासलका यानिक केचासँग जुध्न पुग्दा उनी मैदानमा लडेका थिए । राष्ट्रिय टोलीका स्ट्राइकर डाँगीलाई मैदान बाटै एम्बुलेस मार्फत ब्लुक्रस अस्पताल लगिएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij