Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दिपेन्द्रको अर्धशतक प्रहारसंगै नेपालद्वारा ओमान ६ विकेटले पराजित


  • शुक्रबार, माघ २८ २०७८

  • दिपेन्द्रको अर्धशतक प्रहारसंगै नेपालद्वारा ओमान ६ विकेटले पराजित

    काठमाडौं – नेपालले टि-२० सिरिजको पहिलो खेल जितेको छ । ओमान संग भएको खेलमा नेपालले ६ विकेटले जित हासिल गरेको हो ।

    चार देश सम्मिलित सिरिजमा ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले ३ बल खेल्न बाँकी छदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij