Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज नेपाल र मरिससबीच दोस्रो मैत्रीपूर्ण फुटबल


  • मंगलबार, माघ १८ २०७८

  • आज नेपाल र मरिससबीच दोस्रो मैत्रीपूर्ण फुटबल

    काठमाडौं– आज नेपाल र मरिससबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न पौने पाँच बजे हुनेछ ।

    गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई एक–शून्यले हराएको थियो । नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए ।
    प्रशिक्षक अबदुल्लाह अलमुताइरीले यसअघि घोषित टिममा दुई जना खेलाडी परिवर्तन गरेका छन् । यसअघि घोषित टिममा रहेका अनन्त तामाङ र प्रशान्त अवस्थीको सट्टा दर्शन गुरुङ र मनिष डाँगीलाई समावेश गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij