Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वैसाखमै स्थानिय तहको निर्वाचन गर्ने देउवाको प्रस्ताव


  • शनिबार, माघ १५ २०७८

  • वैसाखमै स्थानिय तहको निर्वाचन गर्ने देउवाको प्रस्ताव

    काठमाडौं – प्रधानमन्त्री शेर बहादुर देउवाले वैसाखमै स्थानिय तहको निर्वाचन गर्ने प्रस्ताव गरेका छन । शनिवार बसेको सत्ता गठवन्धनको बैठकमा देउवाले संविधान अनुसार वैसाख मै निर्वाचन गर्ने प्रस्ताव गरेका हुन ।
    सत्ता गठवन्धन दलका नेताहरुले ऐन शंसोधन गरेरै भए पनि स्थानिय निर्वाचन पर धकेल्ने प्रयत्न गरिरहेको बेला देउवाले वैसाखमै निर्वाचन गर्ने प्रस्ताव अघि सारेका हुन ।
    देउवा आफ्नै पार्टी ,विपक्षी एमाले देखि राष्ट्रपति सम्मको दवावमा छन । स्थानिय निर्वाचन कै सन्दर्भमा आजै गठवन्धनले कानुन व्यवसायीहरुसंग थप छलफल गर्दै छन भने अपरान्ह ४ बजे पुनः बैठक बस्दै छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij