Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मोरिसस र नेपाल विच आज मैत्रीपूर्ण फुटवल खेल हुँदै


  • शनिबार, माघ १५ २०७८

  • मोरिसस र नेपाल विच आज मैत्रीपूर्ण फुटवल खेल हुँदै

    काठमाडो – नेपाली राष्ट्रिय फुटवल टिम र मोरिससको राष्ट्रिय फुटवल टिम विच आज मैत्रीपूर्ण खेल हुँदै छ । दशरथ रंगशालामा हुँने मैत्रीपूर्ण खेलमा एक तिहाई दर्शकले प्रवेश पाउँने छन ।
    नेपाली टिमका कप्तान किरण चेम्जोङले आफुहरु जित्नका लागी मैदानमा उत्रने बताए । मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले खेल प्रतिस्पर्धात्मक हुने बताए । दोस्रो मैत्रीपूर्ण खेल माघ १८ गते हुने छ ।
    तस्वीर : एन्फा

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij