काठमाडौं – राष्ट्रिय सभाको रिक्त १९ पदका लागी आज मतदान हुँदैछ । सत्तारुढ कांग्रेस माओवादी केन्द्र नेकपा एस र जनता समाजवादी विच चुनावी गठवन्धन छ भने प्रतिपक्ष नेकपा एमाले र लोकतान्त्रीक समाजवादी पार्टी विच चुनावी एकता छ । मतदान विहान ९ वजे बाट सुरु हुने छ ।
कूल २०२५ जना मतदाताले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन पाउनेछन्।
निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ। निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहने छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
