Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमालेको ५६ जिल्लामा नयाँ नेतृत्व चयन (सूचीसहित)


  • बुधबार, पुष २८ २०७८

  • एमालेको ५६ जिल्लामा नयाँ नेतृत्व चयन (सूचीसहित)

    काठमाडौं– नेकपा एमालेका जिल्ला अधिवेशन जारी छन्। हालसम्म ७७ मध्ये ५६ जिल्लाको परिणाम आएको छ।
    सिन्धुपाल्चोक र चितवनको अधिवेशन उद्घाटन भए पनि बन्दसत्र अझै सुरू भएको छैन। दैलेखमा खसेको मतभन्दा बढी मत फेला परेपछि निर्वाचन प्रक्रिया रद्द भएको हो।
    केही जिल्लामा सहमतिका लागि भनेर अहिलेसम्म मतदाननै भएका छैनन् केही जिल्लामा मतगणनाको क्रममा छ।

    हालसम्म निर्वाचित जिल्लाका अध्यक्षहरु

    प्रदेश १

    १. झापा – दीपक कार्की
    २. मोरङ – ऋषिकेश पोखरेल
    ३. खोटाङ – रामप्रसाद दंगाल
    ४. धनकुटा – इन्द्रमणि पराजुली
    ५. तेह्रथुम – तेजमान कन्दङवा
    ६. पाँचथर – राजकुमार भण्डारी
    ७. इलाम- महेश बस्नेत
    ८. भोजपुर – शरणकुमार राई
    ९. ताप्लेजुङ- भुपेन्द्रबहादुर थेबे
    १०. उदयपुर- प्रमेश्वर घिमिरे
    ११. ओखलढुंगा–शंकर कटुवाल
    १२. सोलुखुम्बु- डुफकुमार बास्तोला
    प्रदेश २

    १. सप्तरी – ताराकान्त चौधरी
    २. सिरहा- बिन्देश्वर मण्डल
    वागमती

    १. काठमाडौं – दीपक निरौला
    २. ललितपुर – पुरुषोतम आचार्य
    ३. भक्तपुर – बचन देउजा
    ४. रसुवा – कर्णेल तामाङ
    ५. रामेछाप – आनन्दकुमार श्रेष्ठ
    ६. नुवाकोट – बद्री मैनाली
    ७. मकवानपुर – एकलाल श्रेष्ठ
    ८. धादिङ – भूमि त्रिपाठी
    ९. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु
    १०. सिन्धुली- कुमारबहादुर कार्की
    ११. दोलखा: नरबहादुर श्रेष्ठ
    गण्डकी

    १. गोरखा – प्रेम गुरुङ
    २. तनहुँ – श्रीप्रसाद श्रेष्ठ
    ३. म्याग्दी – देवेन्द्र केसी
    ४. लमजुङ – कृष्णप्रसाद अधिकारी
    ५. बागलुङ- हिराबहादुर केसी
    ६. पर्वत–राजु पौडेल
    ७‍. नवलपुर–मुक्ती पाण्डे
    ८. स्याङ्जा – सूर्य प्रसाद गैरे
    ९. कास्की- मनबहादुर गुरुङ
    लुम्बिनी

    १. पाल्पा – धनेन्द्रराज घिमिरे
    २. गुल्मी – बालकृष्ण काउछा मगर
    ३. अर्घाखाँची – पिताम्बर भुसाल
    ४. बाँके – किस्मत कुमार कक्षपती
    ५. बर्दिया – लालबहादुर श्रेष्ठ
    ६. दाङ – हुकुमबहादुर बस्नेत
    ७. रुपन्देही – तेजेन्द्र केसी
    ८. कपिलवस्तु – डम्मर शर्मा
    ९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी
    १०. प्युठान–बिजयविराज विष्ट
    कर्णाली

    १. डोल्पा – शेरबहादुर बुढा
    २. सल्यान – गोविन्द पुन मगर
    ३. जुम्ला – शान्तिलाल महत
    ४. रुकुम- नन्दराम देवकोटा
    ५ जाजरकोट – खिमबहादुर शाही
    ६. सुर्खेत- अमृत बिसी
    सुदूरपश्चिम

    १. डडेल्धुरा – प्रकाश साउद
    २. बैतडी- सुरेन्द्र पाल
    ३. डोटी-चक्र मल्ल
    ४. कैलाली- रतन थापा
    ५. दार्चुला- प्रेमसिंह धामी
    ६. बाजुरा- कालीबहादुर शाही

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij