Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित


  • बिहिबार, पुष २२ २०७८

  • प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ ।भाइब्रेन्ट गुजरात समिट कोरोनाका कारण स्थगित भएसँगै प्रधानमन्त्री देउवाको भ्रमण स्थगित भएको हो । स्थगन सम्बन्धी औपचारिक जानकारी भने नआएको परराष्ट्र पन्त्रालयले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij