Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चीनमा उपचाररत पुन अस्पतालबाट डिस्चार्ज


  • बुधबार, पुष २१ २०७८

  • चीनमा उपचाररत पुन अस्पतालबाट डिस्चार्ज

    काठमाडौं– नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन डिस्चार्ज भएका छन् । कमलपित्त रोगबाट पीडित उनले चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन उपचार गराउँदै आएकामा मंगलबार डिस्चार्ज भएका हुन् ।
    केही दिनको आरामपछि उनी पुस २५ गतेअघि नै काठमाडौं आइपुग्नेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij