Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माओवादी महाधिवेशन : आठ देखि साढे आठ सम्म मनोनयन


  • शनिबार, पुष १७ २०७८

  • माओवादी महाधिवेशन : आठ देखि साढे आठ सम्म मनोनयन

    काठमाडौं – माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनकालागी मनोनयन दर्ता गर्ने तालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिले निर्वाचन प्रयोजनका लागी राति आठ देखी साढे आठ सम्मको समय तोकिएको छ ।
    ८ : ३५ सम्म उम्मेदवारको विरोधमा उजुरीको सूचना दिने, ८: ४० देखि ९ बजेसम्म उजुरीउपर छानबिन र निर्णय, ९:१० बजे उम्मेदवारको नामावली पुन: प्रकाशन, ९: ३० देखि ११ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय दिइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij