Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संसदबाट एमसिसी पास गर्ने चर्चाले काठमाडौंको सुरक्षा कडा पारियो


  • मंगलबार, पुष ६ २०७८

  • संसदबाट एमसिसी पास गर्ने चर्चाले काठमाडौंको सुरक्षा कडा पारियो

    काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसिसी संसदवाट पारित गर्ने चर्चा चले संगै राजधानीको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सडकमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको उपस्थिति वाक्लो छ ।

    विशेषगरी अमेरिकी दुतावास क्षेत्र र प्रधानमन्त्री निवास सहितका मुख्य चोकमा प्रहरीको उपस्थिति वाक्लो बनाइएको छ । यद्यपी एमसिसी संसदको कार्यसुचि भित्र भने राखिएको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij