Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस महामन्त्रीमा थापा र शर्माको अग्रता (अपडेट)


  • बिहिबार, पुष १ २०७८

  • कांग्रेस महामन्त्रीमा थापा र शर्माको अग्रता (अपडेट)

    काठमाडौँ – नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन ।

    ३१२० मत गणना हुँदा गगनले २०३७ मत पाएका छन् । त्यस्तै विश्वप्रकाश शर्माले १२५५, डा. प्रकाशशरण महतले १०२४, प्रदीप पौडेलले ९३५, डा. मिनेन्द्र रिजालले ५४६ र राजाराम कार्कीले ७५ मत पाएका निर्वाचन समितिले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij