Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दोस्रो चरणमा ४५६२ ले मतदान गरे ,आजै गणना गरिने


  • मंगलबार, मंसिर २८ २०७८

  • दोस्रो चरणमा ४५६२ ले मतदान गरे ,आजै गणना गरिने

    काठमाडौं । नेपाली १४ औं महाधिवेशन अन्तरगत दोस्रो चरणको मतदान सकिएको छ ।सभापति पदको दोस्रो चरणको मतदानमा कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५६२ ले मतदान गरेका गरेका छन । आजै राति मत गणना गर्ने तयारी छ । अन्य पदको मत गणना विहिवार मात्रै हुने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij