Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली क्रिकेट टिमको प्रशिक्षकमा पुबुदु दसानायके नियुक्त


  • शनिबार, मंसिर २५ २०७८

  • नेपाली क्रिकेट टिमको प्रशिक्षकमा  पुबुदु दसानायके नियुक्त

    काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा पुबुदु दसानायके दोस्रो पटक नियुक्त भएका छन् ।

    नेपाल क्रिकेट संघ क्यानको बोर्ड मिटिङले शनिबार पुबुदुलाई प्रशिक्षकमा अनुमोदन गरेको क्यानले जनाएको छ । पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij