Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उद्‌घाटनमा पौडेल सहभागी हुने, दुवै समूहको उम्मेदवार अझै टुङ्गिएन


  • शुक्रबार, मंसिर २४ २०७८

  • उद्‌घाटनमा पौडेल सहभागी हुने, दुवै समूहको उम्मेदवार अझै टुङ्गिएन

    काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्षले उम्मेदवार तय गर्न सकेका छैनन । संस्थापन पक्षवाट सभापतिमा शेरबहादुर देउवा टुङ्गो लागे पनि पदाधिकारी टुङ्गो लाग्न सकेको छैन । आज विहान बसेको यो समूहको बैठकले पराधिकारी टुङ्गो लगाउन सकेको छैन । संस्थापन इतर पक्षले पनि सभापति र पदाधिकारी टुङ्गो लगाउन सकेको छैन ।

    संस्थापन इतर पक्षका नेताहरुको आग्रहपछि वरिष्ठ नेता रामचन्द्र पौडेल महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुने भएका छन । दुवै पक्षको बैठक साँझ बस्ने भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij