Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक


  • बुधबार, मंसिर २२ २०७८

  • कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक

     

    काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ४ हजार ३१९ जना प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो ।
    यो सूचीमा महोत्तरी क्षेत्र नम्बर ३ र सर्लाहीका चार वटा क्षेत्रको नामावली भने समावेश छैन ।

    केन्द्रीय निर्वाचन समितिका अनुुासार आधिकारिक सूची भने यही मंसिर २४ गते सार्वजनिक गरिने छ ।

    प्रारम्भिक नामावली हेर्नुहोस्

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij