काठमाडौ – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं.५ को सभापतिमा श्याम खड्का विजयी भएका छन । उनले आफ्ना प्रतिद्वन्दी रमेश खड्कालाई १० मतको अन्तरले पराजित गरेका हुन ।
सचिवमा रजनी थापा र पञ्च कुमारी श्रेष्ठ विजयी भएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
