काठमाडौं – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं.५ को सभापतिमा रमेश खड्काले उम्मेदवारी घोषणा गरेका छन । मंसिर ६ गते हुने क्षेत्रिय अधिवेशनको लागी खड्काले उम्मेदवारी घोषणा गरेका हुन । एक पार्टी प्यालेसमा क्षेत्रका वडा सभापति र शुभचिन्तक माझ उनले उम्मेदवारी घोषणा गरेका हुन । खड्का अहिले पनि क्षेत्र नं.५ का सभापति हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
