Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काँग्रेस केन्द्रीय समिति बैठकको कात्तिक २८ बस्ने


  • आइतबार, कार्तिक २१ २०७८

  • काँग्रेस केन्द्रीय समिति बैठकको कात्तिक २८ बस्ने

    काठमाडौं– नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ गते बस्ने भएको छ । आइतवार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको काँग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका रहनेछ । बैठकमा पार्टीको आसन्न महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुने बताइएको छ । आगामी मंसिर अन्तिममा नेपाली काँग्रेसको १४ औं महाधिवेशन तय भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij