काठमाडौँ – कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले राजिनामा दिने भएका छन । गत वैसाख ३ गते विश्वासको मत लिदा कांग्रेससंग सत्ता हस्तान्तरणको सहमति भए अनुसार उनले राजिनामा दिन लागेका हुन ।
उनी पछि कांग्रेस संसदिय दलका नेता जीवन वहादुर शाही मुख्यमन्त्री बन्दै छन ।
आजै प्रदेश – १ का मुख्यमन्त्री भीम आचार्यले पनि राजिनामा दिएका छन । त्यहाँ नेकपा एकिकृत समाजवादीका राजेन्द राई मुख्यमन्त्री बन्ने भएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
