काठमाडौँ – नेकपा एमालेको वडा अधिवेशन आज हुँदैछ । वाढी पहिरो प्रभावित क्षेत्र वाहेक अन्य जिल्लामा एमालेको वडा अधिवेशन हुन लागेको हो ।
वडा अधिवेशनको आज अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमवाट उद्घाटन गर्दैछन । ओलीको सम्बोधन सबै वडामा सुन्ने र देखिने ववस्था मिलाइएको छ ।
एमालेको केन्द्रीय महाधिवेशन चितवनमा यहि मंसिर १० देखी १२ गते सम्म हुँदैछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
