Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल र इण्डोनेसिया विचको मैत्रीपूर्ण फुटवलमा नेपाल पराजित (खेलको तस्वीर सहित)


  • शुक्रबार, कार्तिक ५ २०७८

  • नेपाल र इण्डोनेसिया विचको मैत्रीपूर्ण फुटवलमा नेपाल पराजित (खेलको तस्वीर सहित)

    काठमाडौं – नेपालको फुटवल – यु २३ टिम र इण्डोनेसियाको फुटवल यु -२३ टिम विचको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपालको  यू–२३ राष्ट्रिय फुटबल टीम इन्डोनेसियाको यू-२३ फुटबल टिमसँग २-० गोल अन्तरले पराजित भएको हो ।

    तस्वीर : एन्फा

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij