काठमाडौँ – नेकपा एमाले १० औं महाधिवेशनमा केन्द्रीत भएको छ । चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको एमालेले नेता राम बहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरेको छ ।
समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशिनाथ अधिकारी, राजन भट्टराई, देबी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपील पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल छन् । समिति गठन संगै एमाले पूर्ण रूपमा महाधिवेशन केन्द्रीत भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
