काठमाडौं – दक्षिण एसियाली फुटवल च्याम्पियनसिप को उपविजेता नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खेलकूद मन्त्री महेश्वर गहतराजले नेपाली टोली को स्वागत गरे । मन्त्री गहतराजले नेपाली टोलीले प्रदर्शन गरेको खेलको प्रशंसा गरे । उनले फुटवल विकासका लागी सरकार सहयोग गर्ने जनाए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
