काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली फुटवल टोलीलाई बधाई दिएका छन ।
पहिलो पल्ट साफ च्याम्पियनसिपको फाइनलमा प्रदेश गरेको नेपाली टोली लाई बधाई दिदै प्रधानमन्त्रीले भनेका छन -‘हार्दिक बधाई तथा शुभकामना! साफ फुटबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु।’
आज बंगलादेशसंग वरावरी खेल्दै ७ अंक सहित फाइनलमा पुगेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
