Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुख्य प्रशिक्षक अल्मुताइरीले भने – ‘राजिनामा दिइसके अव नेपाल फर्किन्न’


  • बुधबार, असोज २७ २०७८

  • मुख्य प्रशिक्षक अल्मुताइरीले भने – ‘राजिनामा दिइसके अव नेपाल फर्किन्न’

    काठमाडौं – नेपाली फुटवलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले आफु अव नेपालको मुख्य प्रशिक्षक नरहने बताएका छन । साफ फुटवलमा पहिलो पटक नेपाल फाइनलमा पुगे पछि उनले आफुले राजिनामा दिइसकेको बताए ।
    एन्फा पदाधिकारी संगको विवाद पछि उनले राजिनामा दिने बताएका थिए । प्रशिक्षक नियुक्त भए पछि साफ च्याम्पियनसिप जिताउने घोषणा गरेका उनले नेपाल साफको फाइनलमा पुगेपछि विदा लिन लागेको बताएका हुन ।
    उनले नेपाल समेत नफर्किने बताए ।साफको फाइनल नेपालका लागी आफ्नो अन्तिम खेल हुने उनले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij