काठमाडौं – भारतीय जनता पार्टी भाजपाको निमन्त्रणमा नेपाली कांग्रेस का सह महामन्त्री डा. प्रकाशशरण महत सहितको प्रतिनिधि मण्डलले भोली देखि भारतको भ्रमण गर्ने भएको छ । टोलीमा कांग्रेस नेता उदय शमसेर राणा र अजय चौरसिया पनि भारत जाँदै छन ।
चारदिने भारत भ्रमणमा डा.महत सहितको टोलीले राजनितिक भेटघाट गर्ने छ । भ्रमणले दुई देश र दुई पार्टी विच को सम्बन्ध सुमधुर बनाउन सहयोग पुग्ने कांग्रेसले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
