Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राजकुमार लेखी एमाले प्रवेश


  • आइतबार, असोज १७ २०७८

  • राजकुमार लेखी एमाले प्रवेश

    काठमाडौं – राजकुमार लेखी नेकपा एमाले प्रवेश गरेका छन् । गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन लेखीसहित ५५ जना एमाले प्रवेश गरेका हुन् । लेखी नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत हुन् ।

    एमाले प्रवेश गर्नुअघि उनले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij